नियम ५१
निर्देशिका बनाई लागू गर्न सक्ने
(१) पानी आपूर्तिकर्ताले उपभोक्तालाई सेवा उपलब्ध गराउने विषयमा ऐन वा यस नियमावलीमा उल्लिखित व्यवस्था विपरीत नहुने गरी आवश्यकता अनुसार निर्देशका बनाई लागू गराउन सक्नेछ ।